बम्जनको सिन्धुलीस्थित आश्रमबाट एक जना पक्राउ

पुस २६, काठमाडौँ । ‘लिटिल बुद्ध’ रामबहादुर बम्जनको सिन्धुलीस्थित आश्रमबाट सोधपुछका लागि एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुली प्रहरीले आश्रमबाट बेपत्ता भएका भनिएका व्यक्तिहरुको खोजीका क्रममा सोधपुछका लागि भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–८ पैरेस्थित ईन्द्र बहादुर स्याङतानलाई नियन्त्रणमा लिएको हो । 

सिन्धुपाल्चोकबाट खटिएका प्रहरी टोलीले पक्राउ परेका स्याङतानमाथि सोधपुछ गरिरहेको बताइएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *