आजबाट ड्रिम गर्ल प्रदर्शनमा
२०७५ मंसिर ७ गते

मंसिर ७, काठमाण्डौं । डेब्यू अभिनेत्री आश्मा गिरीद्धारा अभिनित नेपाली फिल्म ड्रिम गर्ल आजबाट नेपालका सम्पूर्णहलहरुमा प्रदर्शनमा आएको छ । ड्रिम गर्लमा निर्देशक तथा निर्माता ऋषिराज आचार्य , अर्जुन शर्मा र रामेश्वर घिताल रहेका छन् ।
आर.बि मुभीजको ब्यानरमा निमार्ण भएको सो फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डित लगायतका कालकारहरुको अभिनय देख्न पाईन्छ ।
null
गम्भीर बिष्टको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको उक्त फिल्ममा अर्जुन पोखरेलले संगित दिएका छन् ।
२०७५ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित








