प्लाष्टिक पोखरी
२०७४ जेठ १५ गते


सिंचाई गर्नकालागि बनाइएको प्लाष्टिक पोखरी । सुख्खाग्रस्त क्षेत्रका किसानलाई तरकारी तथा फलफूल खेतीमा सिंचाई गर्न प्लाष्टिक पोखरी निर्माणले सहज हुने गरेको छ भने पोखरी बनाउन जिल्ला कृषि विकास कार्यालयले आवश्यक सामाग्रीहरु अनुदानमा दिने गरेको छ । तस्बिर : प्रकाश धौलाकोटी, तेह्रथुम, रासस
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








