चुनाव प्रचारमा भारतीय गाडीको विगविगी
२०७४ जेठ १५ गते

असार ११, कपिलवस्तु । रुपन्देही र नवलपरासी जस्तै कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरमा चुनावी प्रचारमा गुडेका प्राय गाडीमा कुनै न कुनै दलको चुनावी झण्डा देखिन्छ । त्यसमाथी चुनाव प्रचारप्रसारका लागि प्रयोग गरिएका करिव ९० प्रतिशत गाडी र मोटरसाइकल भारतीय नम्बर प्लेटका भेटिन्छन् ।

कांग्रेस, एमाले, माओवादी, मधेस केन्द्रित दल र राष्ट्रियताको चर्का कुरा गर्ने राप्रपाले समेत चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग गरेको भेटिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








