कांग्रेसले राप्रपालाई धोकादिएको एमाले अध्यक्ष ओलीको भनाई
२०७४ जेठ १५ गते

काठमाडौं, कात्तिक १६ । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले झापामा राप्रपालाई कांग्रेसले धोका दिएका कारण आफूहरुले साथ दिएको वताउनुभएको छ । झापा क्षेत्र नम्वर ५ बाट उम्मेदवारी दिएपछि पत्रकारसँग बोल्दै उहाँले झापा ३ मा कांग्रेसले राप्रपालाई धोका दिएको बताउनुभयो ।

झापा ३ मा राप्रपाको राजेन्द्र लिङ्देनलाई वाम गठवन्धनले सघाउने भएको छ । झापा १मावाम गठबन्धनका तर्फबाट माओवादीका राम कार्कीले उम्मेदवारी दिनुभएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








