माओवादीले असोज २१ गते बोलायो पोलिटव्युरो बैठक

काठमाडौं, असोज १८ । नेकपा माओवादी केन्द्रले आगामी असोज २१ गते पोलिटव्युरो बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रम तथा आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

बैठकमा एमाले, नयाँशक्तिसँगको कार्यगत एकता तथा त्यसपछि हुने पार्टी एकताको तयारीका समबन्धमा गहन छलफल हुनेछ । माओवादी केन्द्रमा चुनावी तालमेल र पार्टी एकीकरणका लागि भएको नेतृत्वको प्रयासप्रति केही नेताहरु गोपाल किराती, मणि थापालगायतले असन्तुष्टि जनाउदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 5 =