ताप्लेजुङमा जारी पाथिभरा गोल्डकमा आज काठमाडौं र इटहरीका क्लब भिड्दै
२०७४ जेठ १५ गते

ताप्लेजुङ, साउन २६ । ताप्लेजुङमा जारी पाथिभरा गोल्डकमा आज चर्च व्याईज क्लब काठमाण्डौ र राष्ट्रिय जागृती क्लब इटहरी भिड्ने भएका छन् । आज हुने खेलको विजेता सिधै सेमिफाईनलमा प्रवेश गर्ने छ ।
ताप्लेजुङमा जारी दोस्रो पाथिभरा गोल्डकप फुटवल प्रतियोगिताको हिजो भएको खेलमा शसस्त्र प्रहरीको टिम दमकले साविक विजेता गोर्खा स्र्पोटिङ क्लवलाई ट्राईवेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनमा प्रवेश गरेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








