ढुुङ्गा लागेर हुम्लामा २ जनाको मृृत्युु

हुम्ला, असोज १० । हुम्लामा गोठाला गएको वेला माथिवाट खसेको ढुुङ्गा लागेर दुुई जनाको घटना स्थल मै मृृत्युु भएको छ । मृृत्युु हुनेमा खार्पुुनाथ गाँउ पालिका वडा नम्वर ५ दुुर्पाका ७४ वर्षीया नरविर वुुढा र ४५ वर्षिया शेर वहादुुर रोकाया रहेको स्थानीय अमर वहादुुर ऐडीले जानकारी दिनुभयो ।

गाँउको कुुती खोलामा गाई चराउन जाँदा माथिवाट ढुुङ्गा खस्दा दुबै जनाको मृृत्यु भएको हो । गाईवस्तुु चराई रहेका वेला भीरवाट ढुुङ्गा लडेर आउदा दुुवै जना भाग्ने क्रममा टाउको लागेर मृृत्युु भएको र घटनाका वारेमा वुुझ्न याङ्चुु प्रहरी चौकीको टोली घटनास्थमा पठाइएको प्रहरीले जनाएको छ । घटनास्थल सदरमुुकाम सिमकोटवाट एक दिन पैदलको दुुरीमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =