आगामी चुनाव रणनीतिबारे एमालेमा तीन धार

काठमाडौं, असोज ८ । एमालेको चुनावी रणनीति बनाउन बसेको बैठक तीन धारमा विभाजित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको समुहगत छलफलमा टोली नेताहरुले तीन प्रकारको धारणा ब्यक्त  गरेका हुन् ।

अध्यक्षलाई प्रधानमन्त्री बनाए जाने, अध्यक्षलाई प्रधानमन्त्रीमात्रै नभएर सबै प्रदेशका मुख्यमन्त्तीसमेत तोकेर चुनावमा जानु पर्ने र नेतृत्व तोकेर जाँदा चुनाव परिणाम प्रत्यापादक हुने भन्ने तीन प्रकारको धारणा आएको छ, एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले भने, सबै समुहका नेताहरुले प्रतिवेदनमाथि छलफल गर्दा तीन प्रकारका धारणा आएको जानकारी गराउनुभएको छ ।, यो खबर आजको

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − six =