कास्कीको भाचोकमा बस दुर्घटना एकको मृत्यु, १४ घाइते
२०७४ जेठ १५ गते

पोखरा, ७ पुस । कास्कीको मादी गाउँ पालिकाको भाचोकमा साँझ बस दुर्घटना भएको छ । बस दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
घाइतेहरुको स्थानीयले उद्धार गरिरहेको स्थानीयले जानकारी दिएका छन् । घटनास्थलतर्फ प्रहरी जादैछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








