एक वर्षको अवधिमा ब्राजिलमा एक सय प्रहरीको मृत्यु
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १२ । ब्राजिलमा यस बर्षको सुरुबाट हालसम्म एक सय प्रहरी अधिकृतको भएको एक तथ्याङ्क सार्वजनिक भएको छ । रियो डि जेनेरो मात्रै मृत्यु हुने प्रहरी अधिकृतको सङ्ख्या शनिबारसम्म एक सय पुगेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन ।
राज्यमा बढ्दै गईरहेको हिंसा नियन्त्रणका लागि राज्य सरकारले दश हजार दुई सुरक्षाकर्मीहरु परिचालन गरेको थियो । हिंसाबाट प्रभावितहरु देशको पर्यटन गन्तव्यको रुपमा चिनिएको रियो र त्यस महानगरपालिका क्षेत्रमा विस्थापित भएका छन । राज्य सरकारले यसै हप्ता प्रहरीको विषेश एकाईलाई पुर्नसंरचना गर्ने घोषणा गरिसकेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








