यस्तो छ आज तपाईंको राशीफल

माघ २२ गते २०७४, सोमवार 5 February , 2018
==========================================
# मेष -(चू, चे, चो ,ला,ली,लू,ले,लो,अ)
आजको दिनमा हजुरलाई धन लाभ तथा स्वास्थ्य राम्रो हुनेछ। आजको दिनमा यश किर्ति बढ्ने तथा घरमा चहल-पहल हुनेछ। आजको दिनमा शत्रु माथि विजयी हुने योग परेको छ। आजको दिनमा जप्ने मंत्र ॐ नमः शिवाय। राशि तत्व: अग्नि, गुणवत्ता: अस्थिर रंग: गाढा रातो, दिन: मंगलवार राशि स्वामी: मंगल, स्वभाव – चंचलता, उग्र , संगत गर्ने योग्य राशि : सिंह, धनु, भाग्य अंक: 1, 9,18,27
………………………
# वृष –(इ, ऊ,ऐ,ओ,व,वि, वू,वे,वो)
बिहानको समयमा काममा असफलता मिल्ने तथा मानसिक अशांति मिल्नेछ तर दिनको मध्यमा गएर धन लाभ हुनेछ। बिहानको समयमा वायुरोग लाग्ने तथा शोक पर्ने खबर सुन्नुपर्नेहुन्छ तर दिनको मध्यमा स्वास्थ्य राम्रो तथा घरमा चहल पहल हुनेछ। आजको दिनमा जप्ने मंत्र ॐ वक्रतुण्डाय नमः ।राशितत्व: पृथ्वी,, गुणवत्ता: स्थिर , रंग: नीलो, दिन: शुक्रवार, सोमवार ,राशि स्वामी: शुक्र स्वभावः शान्त एवं एकदम उग्र। , संगत गर्ने योग्य राशि : कन्या, मकर , भाग्य अंक: 2, 4, 6, 11,
………………
# मिथुन -(का,की,कू, घ, ङ,छ, के, को, ह)
आजको दिनमा आफन्तजन संग झगड़ा मन चंचल तथा काममा विघ्नबाधा आउनेछन् आजको दिनमा खानामा गडबड़ी हुनेछ तथा पेट व कम्मर संबन्धी रोग लाग्नेछ। आज जप्ने मंत्र ॐ वैद्यनाथाय नमः। तत्व: वायु, गुणवत्ता: द्विस्वभाव ,रंग: हरियो, दिन: बुधवार, राशि स्वामी: बुध संगत गर्ने योग्य राशि : तुला, कुंभ ,भाग्य अंक: 3, 8, 12,
….………………………
# कर्कट – (हि हु हे हो डा डि डु डे डो)
बिहानको समयमा आरोग्यता प्रसन्नता तथा सबैकाममा लाभ हुनेछ तर दिनको मध्यमा गएर आफन्तसंग झगड़ा हुनेछ।बिहानको समयमा हजुरको आर्थिक पक्ष मजबुत हुनेछ तर दिनको मध्यमा गएर पेट तथा कम्मर रोग लाग्ने सम्भावना छ। आजको दिनमा धार्मिक तथा सामाजिक काममा मन जानेछ यदि कुनै नयाँ कामको शुरुआत गर्न खोज्नुभएको छ भने आजको दिनमा गर्दा राम्रो हुनेछ। आज जप्ने मंत्र ॐ हिरण्यगर्भाय नमः।कर्कट राशि , तत्व: जल, गुणवत्ता: मूल , रंग: सेतो, दिन: सोमवार, बिहिबार , राशि स्वामी: चंद्र , संगत गर्ने योग्य राशि : वृश्चिक, मीन, भाग्य अंक: 2, 7, 11,
………………………
# सिंह -(मा मि मु मे मो टा टि टु टे)
बिहानको समयमा हजुरलाई मानसिक असन्तोष मिल्ने तथा आँखामा कष्ट हुनेछ तर दिनको मध्यमा गएर आरोग्यता हुनेछ। बिहानको समयमा धन हानि हुने सम्भावना तर दिनको मध्यमा गएर आर्थिक लाभ तथा काममा फाईदा हुनेछ। आजको दिनमा विरोधी बढ्ने तथा पढाईमा मन जानेछैन आजको दिनमा जप्ने मंत्र ॐ वक्रतुण्डाय नमः ।तत्व: अग्नि, गुणवत्ता: स्थिर, रंग: हल्का रातो, आॅरेंज दिन: रविवार राशि स्वामी: सूर्य , संगत गर्ने योग्य राशि : मेष, धनु, भाग्य अंक: 1, 4, 10, 13, 19, 22
……………………….
# कन्या -(टो पा पि पू ष ण ठ पे पो)
बिहानको समयमा हजुरको स्वास्थ्य राम्रो आदर सत्कार पाईने तथा पारिवारिक सहयोग पाईनेछ तर दिनको मध्यमा गएर मानसिक अशांति हुनेछ। बिहानको समयमा नयाँ क्षेत्रमा लगानी गर्दा राम्रो हुनेछ तर दिनको मध्यमा काम बन्दैन । आजको दिनमा शिक्षा क्षेत्रमा प्रगति हुने तथा प्रेम प्रंसग सुमधुर हुनेछ। आजको दिनमा यात्रा फलदायी हुनेछ। आज जप्ने मंत्र ॐ नमो भगवते वासुदेवाय। कन्या राशि , तत्व: पृथ्वी, गुणवत्ता: द्विस्वभाव , रंग: हरियो , दिन: बुधवार , राशि स्वामी: बुध , संगत गर्ने योग्य राशि : वृष, मकर , भाग्य अंक: 5, 14, 23, 32, 41, 50
……………………………….
# तुला -(रा री रु रे रो ता ती तु ते)
बिहानको समयमा हजुरलाई मानसिक पीड़ा मिल्ने तथा मानहानि हुनेछ तर दिनको मध्यमा गएर स्वास्थ्य राम्रो हुनेछ। बिहानको समयमा आफन्तले नै विरोध गर्नेछन् आजको दिनमा आयमा गड़बड़ी हुनेछ तर दिनको समयमा काममा सफलता मिल्नेछ । आज जप्ने मंत्र ॐ वक्रतुण्डाय नमः।
तत्व: वायु, गुणवत्ता: अस्थिर , रंग: नीलो, दिन: शुक्रवार , राशि स्वामी: शुक्र, संगत गर्ने योग्य राशि : मिथुन, कुंभ , भाग्य अंक: 6,15,24,42
………………………..
# वृश्चिक – (तो ना नि नू ने नो या यी यू)
बिहानको समयमा धन तथा जमीन लाभ हुनेछ तर दिनको मध्यमा माःसिक पीड़ा हुनेछ। बिहानको समयमा जताबाट पनि खुशीको खबर सुन्न मिल्नेछ तर दिनको परिस्थिति विपरित हुनेछ। आजको दिनमा सरकारी स्तरमा सम्मान पाईनेछ। आजको दिनमा साथिभाईहरुबाट सहयोग पाईनेछ। आज जप्ने मंत्र ॐ सोमेश्वराय नमः।वृश्चिक राशि , तत्व: जल, गुणवत्ता: स्थिर , रंग: रातो, दिन: मंगलवार , राशि स्वामी: मंगल , संगत गर्ने योग्य राशि – कर्क, मीन , भाग्य अंक: 9, 18, 27, 36, 45, 54, 63, 72, 81, 90
…………………….
# धनु – ( ये यो भा भी भू ध फा ढ भे)
बिहानको समयमा स्वास्थ्य राम्रो हुनेछ तर आटेको काममा असफलता मिल्नेछ दिनको मध्यमा गएर धन लाभ हुनेछ। बिहानको समयमा सोचेको काममा विघ्नबाधा आउनेछ तर दिनको मध्यमा आटेको काम पुरा हुनेछआजको दिनमा आफन्तले नै कुरा काट्नेछ।आजको मन्दी आउनेछ। आज जप्ने मंत्र ॐ वैद्यनाथाय नमः। धनु राशि , तत्व: अग्नि, गुणवत्ता: द्विस्वभाव , रंग: पहेलो, दिन: बिहीबार , राशि स्वामी: बृहस्पति , संगत गर्ने योग्य राशि : मेष, सिंह , भाग्य अंक: 3, 12, 21, 30
……………………..
# मकर -(भो जा जी जे जू जो खा खी खू खे खो गा गी) तत्व: आजको दिनमा रोग लागेको भए रोगमा सुधार आउनेछ आजको विवाद पर्नेछ आजको दिनमा नेगेटिव सोचले हजुरको काम बिग्रनेछ।आज जप्ने मंत्र ॐ हनुमते नमः।पृथ्वी, गुणवत्ता: अस्थिर रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनि संगत गर्ने योग्य राशि : वृष, कन्या, भाग्य अंक: 1, 4, 8, 10, 13, 17, 19, 22, 26
……………………..
# कुम्भ – (गू गे गो सा सी सू से सो द)
आजको दिनमा सरकारी स्तरमा काम नबन्ने तथा छोरा-छोरी संग विवाद पर्नेछ आजको दिनमा यात्रामा कष्ट मिल्नेछ आजको दिनमा हजुरको स्वाभिमानमा आँच आउनेछ। आज जप्ने मंत्र ॐ शं शनैश्चराय नमः। तत्व: वायु, , गुणवत्ता: स्थिर, रंग: कालो, दिन: शनिवार , राशि स्वामी: शनिवार संगत गर्ने योग्य राशि : मिथुन, तुला, भाग्य अंक: 4, 8, 13, 17, 22, 26
…………………….
# मीन -(दी दू थ झ ञ दे दो चा ची)
आजको दिनमा धन आउने तथा मानसिक शान्ति आउनेछ आजको दिनमा आराम र पारिवारिक सहयोग पाईनेछ आजको दिनमा नयाँ ठाऊको भ्रमण हुनेछ र राजनीतिक क्षेत्रबाट फाईदा हुनेछ। आज जप्ने मंत्र ॐ वक्रतुण्डाय नमः ।तत्व: जल, , गुणवत्ता: द्विस्वभाव रंग: पहेलो , दिन: गुरुवार, राशि स्वामी: गुरु संगत गर्ने योग्य राशि : कर्क, वृश्चिक भाग्य अंक: 3, 7, 12, 16, 21, 25, 30, 34,
…………………
लेखक- ज्योतिषी कृष्ण रेग्मी (मधु)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =