व्यवस्थापिका संसद बैठक आज बस्दै

जाजरकोट, साउन २५ । त्रिवेणीनलगाड नगरपालिका–८ वडाका अध्यक्ष गाविन्द शाहीले झोलाबाटै वडाको काम चलाउँदै आएका छन् । वडापालिकाको कार्यालय नहुँदा अध्यक्ष शाहीले झोलाबाटै कार्यालयको काम चलाउनु परेको बताए । वडा कार्यालय सञ्चालन गर्न कुनै व्यवस्था नभएकाले जनताको काम झोला बोकेर भए पनि गर्ने गरेको छु, अध्यक्ष शाहीले भने ।

निर्वाचनको बेला गाउँबाट सिंहदरबारको काम हुन्छ भनियो, अहिले आफैंले झोलामा सिंहदरबार घुमाउनुपरेको छ शाहीले हाँस्दै जनप्रतिनिधिहरूको वास्तविकता भएको बताए ।

शाहीको जस्तै हबिगत सबै जनप्रतिनिधिहरूको छ । जनताले सबै काम वडापालिकाबाट हुनुपर्छ भन्छन्, केही पनि गर्न सकिएको छैन, बारेकोट गाउँपालिका–२ वडापालिकाका अध्यक्ष टिकाराम नेपापलीले भने । वडा कार्यालयल नै सञ्चालन गर्न सकिएको छैन कसरी जनतालाई सेवा सुविधा दिने ? अध्यक्ष नेपालीले प्रश्न गरे । राजधानीमा खबर छ |”||झोलामा ‘सिंहदरबार’ घुमाउँदै जनप्रतिनिधि||||publish||open||open||||||||||2017-05-29 00:00:00||2017-05-29 00:00:00||||1000||||0||post||||0
1343482227||1||2017-05-29 00:00:00||2017-05-29 00:00:00||

काठमाडौं, साउन २५ । व्यवस्थापिका संसद बैठक आज बस्दैछ । आजको बैठकमा पाँचवटा प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्य विमा विधेयक, २०७४ माथि विचार गरियोसभन्ने प्रस्ताव पेश गर्नु हुनेछ ।

त्यस्तै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले सामाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको मधेशी आयोग विधेयक २०७३, थारु आयोग विधेयक २०७३, मुस्लिम आयोग विधेयक, २०७४ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।

न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले विधायन समितिको प्रतिवेदनसहितको अपराध संहिता विधेयक, पराध संहिता विधेयक, फौजदारी कार्य्विधि संहिता विधेयकपेश गर्ने कार्यक्रम रहेको छ । बैठकमा केही कार्यसूची थपिने र केही कार्यसूची हट्ने संभावना पनि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =