खोटाङको प्रदेश (क) मा एमालेका राई विजयी
२०७४ जेठ १५ गते

खोटाङ, २३ मंसिर। जिल्लाको प्रदेशसभा क्षेत्र नं (क)मा वाम गठबन्धनबाट नेकपा (एमाले)का राजन राई १८ हजार ९३३ मतसहित विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका सुवासकुमार पोखरेलले १३ हजार ४११ मत ल्याएका छन् ।
विसं २०३९ सालदेखि अनेरास्ववियू पाँचौँबाट राजनीतिक यात्रा शुरु गरेका राई हाल एमालेको बैकल्पिक केन्द्रीय सदस्य छन् ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








