स्थानीय निर्वाचनको मतका आधारमा शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं, कात्तिक ११ । निर्वाचन नजिकिएसँगै राजनीतिक दलका शीर्ष नेताको जोड-घटाउ सुरु भएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

कहाँ कसले बाजि मार्ला ? कुन दल कति मतले अघि छ ? कुन दल कति मतले पछि छ ? भन्ने जस्ता जिज्ञासा आम मतदातामा देखिन थालेको छ ।

यहाँ स्थानीय निर्वाचनमा दलहरूले पाएको मतका आधारमा राजनीतिक दलका शीर्ष नेता कति सुरक्षित छन् त्यसको लेखाजोखा गरिएको छ ।

तस्विरमा हेर्नुहोस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =