आज बुधबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, पुस २६ ।
#मेष– धन आउने, मानसिक शान्ति, पारिवारिक सहयोग, नयाँ ठाऊको भ्रमण, राजनीति प्रति रुचि जाग्ने, सफलता मिल्ने। राशि रत्न- मूंगा
#वृष– धन लाभ, स्वास्थ्य राम्रो, यश किर्ति बढ्ने, घरमा नयाँ चहल-पहल हुने, शत्रु माथि विजयी, पढाईमा मन न लाग्ने, आफन्तको सहयोगले असम्भव काम पुरा हुने।
राशि रत्न- जरकन
.#मिथुन– काममा असफलता, अशान्ति, यात्रामा कष्ट, वायु रोग, दुःख पर्ने समाचार सुन्न पर्ने, कार्यमा बाधा। राशि रत्न- पन्ना
कर्कट आफन्तसंग झगडा, मन चंचल, कार्यमा बाधा, पेट तथा कम्मर रोग लाग्ने, खानामा गडबड़ी, चिन्ता पर्ने समाचार आउने। राशि रत्न- मोती
#सिंह– स्वस्थ शरीर, प्रसन्नता, काममा फायदा, आर्थिक पक्ष राम्रो, नयाँ कामको शुरुवात गर्ने, धार्मिक र सामाजिक काममा मन जाने। राशि रत्न- माणिक
#कन्या– मानसिक असन्तोष, आँखामा कष्ट, धन हानि, स्वास्थ्य बिग्रने, विरोधी बढ्ने, पढाईमा मन न लाग्ने, प्रेममा धोखा एवं अपजस पाउने। राशि रत्न – पन्ना
#तुला– स्वास्थ्य राम्रो, आदर सत्कार पाईने, पारिवारिक सहयोग, नयाँ क्षेत्रमा लगानी गर्दा फाईदा, विद्यामा प्रगति, प्रेम प्रसंग सुमधुर, यात्रा फलदायी। राशि रत्न – जरकन
#वृश्चिक– मानसिक कष्ट, मानहानि, आफन्तले विरोध गर्ने, आयमा गड़बड़ी, खर्च झ्याऊ- झमेला हुने। राशि रत्न- मूंगा
#धनु – एक्कासी धन तथा जमीन लाभ, आफन्तसंग भेटघाट, खुशीको समाचार सुन्ने, सरकारी स्तरमा सम्मान पाईने। राशि रत्न – पुष्पराज
#मकर– स्वास्थ्य राम्रो, आटेको काम पुरा नहुने, आफन्तले नै कुरा काट्ने, व्यापारमा मन्दी आउने, मनमा अशान्ति। राशि रत्न-नीलम
#कुम्भ – एक्कासी रोग लाग्ने, कुनै व्यक्तिसंग विवाद पर्ने, चोट पटक लाग्ने, नेगेटिव सोचले काम बिग्रने, राशि रत्न- नीलम।
#मीन – सरकारी काम नबन्ने, छोरा-छोरी संग विवाद, व्यापार व्यवसायमा घाटा, यात्रामा दुर्घटनाको भय, इज्जतमा आँच आउने, दीर्घरोगको शुरुवात हुने। राशि रत्न – पुष्पराज








