टेक्सासमा नेपाली अलपत्र : मानिसहरु घरभित्रै

 काठमाडौं, भदौ १७ ।  अमेरिकाको टेक्सास क्षेत्रमा आँधीका कारण जनजीवन अस्तव्यस्त भउको छ ।

अमेरिकाको चौथो ठुलो सहर टेक्सासमा ठूलो संख्यामा रहेका नेपालीका दर्जनौं परिवार अलपत्र परेको अवस्थामा रहेको ह्युस्टनमा बसोबास गर्दै आएका नेपाल टेलिभिजनका पूर्व अध्यक्ष तथा पत्रकार तारा बराल बताउँछन् ।

बरालले भने,

-आँधीसहितको बर्षातका कारण ह्युस्टनको उद्योगधन्दा, व्यापार, स्कुल, विमानस्थल बूरै बन्द छ ।

-मानिसहरु घरबाहिर निस्कन सकेका छेनन् ।

-प्राय सबै हाइवे र फिडर रोडहरु यतिखेर नदी र तलाउमा परिणत भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =