भरतपुरमा पुन मतदान गर्ने निर्वाचन आयोगको निर्णय

जेठ २० काठमाडौं । मत पत्र च्यातिएपछि रोकिएको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन मतदान हुने भएको छ।

आज बसेको आयोगको बैठकले मत पत्र च्यातिएको स्थानमा पुनः मतदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =