पुर्वाअञ्चल स्तरीय दोश्रो पुष्प ब्यापार मेला सर्यो
२०७४ जेठ १५ गते

भरतराज शर्मा(गोपाल)
धरान , पुस ७ । सुनसरीको धरानमा पौष ७ गतेदेखी ११ गते सम्म हुने भनिएको पुर्वाअञ्चल स्तरीय दोश्रो पुष्प ब्यापार मेला स्थगीत भएको छ ।
आयोजक फ्लोरी क्लचर एसोशिएसन नेपाल धरानले आज पत्रकार सम्मेलनको आयोजना गरी आन्तरीक सम्स्याका कारण मेला स्थगीत गरेको जनाएको हो। सो पुष्प ब्यापार मेला आगामी पौष २७ गतेदेखि माघ १ गते सम्म चल्ने समेत एशोसिएशनले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








