स्क्रब टाइफस : संक्रमण फेरी बढ्यो, पाँच जनाको मृत्यु
२०७४ जेठ १५ गते

काठमाडौं, भदौ १० । मुलुकका विभिन्न भागसँगै राजधानीमा समेत स्क्रब टाइफसले संक्रमितहरु उल्लेख्य मात्रामा भेटिन थालेका छन् । मुसामा लाग्ने किर्नाजस्तो निकै सानो किराको टोकाइबाट यो रोग लाग्छ । आजकोकान्तिपुरमा खबर छ ।
यो किरालाई अंग्रजीमा माइट भनिन्छ । माइटको शरीरमा भएको ओरएन्सिया सुसुगामुसी जीवाणुले गर्दा यो संक्रमण हुने गरेको हो । राजधानीको टेकु अस्पतालमा एक साताएता ३९ जना त्यस्ता बिरामी पुगिसकेका छन् । यो संक्रमणबाट यो बर्ष पाँच जनाको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








