स्मार्ट लाइसेन्समा सरकारी लापरबाही
२०७४ जेठ १५ गते

भाद्र १९, काठमाडाै । सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ ।
कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई वर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रूपमा लाइसेन्स कार्ड उपलब्ध गराउन सकेको छैन ।

स्मार्ट लाइसेन्स लिन सेवाग्राहीले तीन महिनासम्म पर्खनुपरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








