अखितयारद्धारा राष्ट्रपतिसमक्ष प्रतिवेदन पेश
२०७४ जेठ १५ गते

मंसिर २८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यातले आज वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
शीतल निवासमा आयोजित समारोहमा बस्न्यातले नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आयोगको आव २०७३ । २०७४ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








