गायनमा रुची हुँदै निरन्तर अगाडी बढेकी गायिका सुशीला गौतम (फोटो फिचर)

लोकदोहोरी क्षेत्रमा यूवा यूवतीको आकर्षण बढ्दो छ भन्ने वुझ्न, यहाँ आउन चाहनेहरुको भीड हेर्दा पनि थाहा हुन्छ ।

गायक–गायिकादेखि विभिन्न विधामा काम गर्ने सोच बोकेर सयौ यूवायूवती यो क्षेत्रमा प्रवेश गरेका छन् ।
लोकदोहोरी क्षेत्रमा गायिका सुशीला गौतम यतिबेला चर्चित मध्येकी एक गायिका हुन् ।

गुल्मी जिल्लामा जन्मिएर सानै देखि गायनमा रुची हुँदै निरन्तर अगाडी बढेकी गायिकाले दर्जन भन्दा बढी गीतमा आवाज दिईसकेकी छन् भने उनको पछिल्लो गीत ‘बसायो बामरी हरर ऐलेसम्म’ बजारमा चर्चामै रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =