पत्रकार आक्रमणको घटनाप्रति महासंघको भत्र्सना
२०७४ जेठ १५ गते

काठमाडौं, माघ २ । नेपाल पत्रकार महासंघले गोरखाका पत्रकार सुदीप कैनीमाथि भएको आक्रमणप्रति भत्र्सना गरेको छ ।
महासंघ महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै पत्रकारले स्वतन्त्रतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने संबैधानिक र कानुनी अधिकार माथिकै आक्रमण भएको भन्दै पत्रकार कैनीको उपचार र क्षतिपूर्तीको व्यवस्था मिलाउन माग गरेका छन्।
तनहुँको आँबुखैरेनी गाउँपालिका ३ स्थित मर्स्याङ्दी नदीको भूते रह घाटमा भइरहेको अवैध बालुवा उत्खननको समाचार संकलन गर्न गएका पत्रकार सुदीप कैनीमाथि हिजो आक्रमण भएको थियो ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








