दुई हजारको मतान्तरमा सिरहा प्रदेश ३ ‘ख’ मा एमालेका यादव विजयी
२०७४ जेठ १५ गते

लहान,मंसिर २४ । सिरहा क्षेत्र नं ३ को प्रदेश ‘ख’ मा वाम गठबन्धनबाट नेकपा (एमाले)का उम्मेदवार प्रमोदकुमार यादव ११ हजार ९५४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुवासचन्द्र यादवले नौ हजार ४८६ मत प्राप्त गरे ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








