सपिङ मलमा भूपू लोग्ने स्वास्नीबीच झगडा भएपछि स्वास्नी नांगिइन् ( भिडियोसहित)

तपाई आफ्नो परिवार, आफन्त तथा प्रेमीप्रेमिकाका साथ सपिङ मलमा घुमफिर तथा सपिङ गर्न जाँदा कुनै युवतीले अचानक शरीरको लूगा फुकालेर जात्रा देखाइन् भने के गर्नुहुन्छ । साधारणतया : मानिसहरु सपिङ मलमा घुमफिर तथा सपिङ गर्नका लागि पुग्ने गर्छन् तर कहिलेकाहिँ मलमा यस्ता घटना भइदिन्छन् जुन सोचिएको पनि हुँदैन । यस्तै, दृश्यले चीनको जिआंग्सु प्रान्तस्थित वुक्सी मलमा किनमेल गर्न गएका मानिसहरु लाजले पानी पानी भए जब एकजना महिलाले मलभित्र एकाएक आफ्नो जिउका कपडा फुकाल्न थालिन् ।
सँधै जसो मानिसहरुले खचाखच भरिने वुक्सी महलमा अचानक सबैको नजर दुईजना व्यक्तिमा पर्यो जो एक आपसमा झगडा गरिरहेका थिए । झगडा गरिरहेका एकजना महिला र एकजना पुरुष भुतपुर्व पति पत्नी रहेछन् । खास ति महिलाले मलमा सबैले देख्नेगरी लुगा फुकाल्नुको कारण, डिभोर्स भैसकेपछि अचानक उक्त मलमा उनीहरुको जम्काभेट भयो । संयोग कस्तो पर्यो भने ती महिलाले लगाएका कपडा र बोकेको मोबाइल फोन उनै भूतपूर्व लोग्नेले किनिदिएका रहेछन् । मलमा भूतपूर्व स्वास्नीसँग आँखा जुध्ने बित्तिकै लोग्नेले भने ‘मैले किनिदिएका लुगा र फोन बोकेर हिँडेकी छेस् ? लाज लाग्दैन है ।’त्यसपछि ति महिलालाई के गरु कसो गरु भएसँगै अरु कसैको वास्तै नगरी एका एक शरीरको लुगा फुकाल्न थालिन् ।
उनले हातमा बोकेको मोबाइल फोन भुइँमा फ्याँकिन् अनि ठाउँका ठाउँ आफूले जिउमा लगाएका कपडा फुकाल्न थालिन् ।
तर, ति भूपू लोग्नेले स्वास्नीले आवेशमा आएर यस्तो हर्कत गर्छिन् भन्ने सोचेका थिएनन् । तर, उनले एक पछि अर्काे गर्दै शरीरको लुगा फुकाल्न थालिन् लोग्नेले रोक्न अनेक कोसिस गरेपनि उनी रोकिइनन् र जिउका कपडा फुकालेर नांगै बनिन् र लिफ्टको नजिकै गएर पो उभिइन् । तर,केही बेरमै अन्य महिलाहरुले कपडा लिएर आएर शरीरमा कपडा लगाइदिए । एजेन्सी
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
https://youtu.be/QZ1uG7sTDT0








