तौलिहवा,गोरुसिंगे सडक खण्डमा सवारी दुर्घटना हुदा २ जना घाईते

कपिलवस्तु, साउन १० । कपिलवस्तुको तौलिहवा गोरुसिंगे सडक खण्डमा ट्रकले कारलाई ठक्कर दिदा दुइ जना घाईते भएका छन् । घाइते दुबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सदरमुकाम तौलिहवा गोरुसिंगे सडक खण्डको बिच जंगलमा ना ६ ख ३४९५ नम्बरको ट्रकले बिपरीत दिसाबाट आउदै गरेको बा ८ च ५७४३ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट कारमा सवार राजेन्द्र यादव र महेन्द्र कार्कि घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =