दाह्री काट्ने र नकाट्नेको यौन जीवन यस्तो रोचक !
२०७४ जेठ १५ गते

दाह्री काट्ने र नकाट्ने पुरुषको यौन जीवन रोचक पाराको हुने गरेको खबर छ ।
सर्वेक्षण अनुसार सातामा न्यूनतम पाँच पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव पाँच पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र हुन्छ ।
सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र कार्यालयको काम राम्रोसँग गर्ने गरेको पाइयो ।

महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला हुने र उनीहरूले आफ्नो स्वास्थ्यको बढी हेरचाह गर्ने कुरा बताएका थिए । एजेन्सी
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








