इटहरी गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइन्लका खेल सुरु हुँदै
२०७४ जेठ १५ गते

इटहरी, माघ १० । इटहरीमा जारी प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाइनलका खेल सुरु हुँदैछ ।
प्रतियोगिता अन्तर्गत आज हुने पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब भिड्ने आयोजकले जनाएको छ । हिजो आयोजक राष्ट्रिय जागृति क्लबलाई हराउँदै भारतको गरिफा स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








