युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बिनियाेजन

काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

मन्त्री खतिवडाका अनुसार चितवनमा निर्माणाधिन क्रिकेट रंगशाला लगायतलाई आवश्यक बजेट बिनियोजन हुने बताइएको छ । प्रत्येक पालिकामा खेलग्रामलाई निरन्तरता दिइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *