युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बिनियाेजन
२०७७ जेठ १५ गते

काठमाडौं । सरकारले युवा तथा खेलकुद क्षेत्रमा २ अर्ब ३६ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले संघीय संसदमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मन्त्री खतिवडाका अनुसार चितवनमा निर्माणाधिन क्रिकेट रंगशाला लगायतलाई आवश्यक बजेट बिनियोजन हुने बताइएको छ । प्रत्येक पालिकामा खेलग्रामलाई निरन्तरता दिइने छ ।
२०७७ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








