राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार...

सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको गतिविधिले औद्योगिक क्षेत्र त्रसित: महन्थ ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले सरकारको उच्च ओहोदामा रहेका व्यक्तिहरूको...

सञ्चारमन्त्रीसँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

काठमाडौं । चिनीयाँ कम्पनी हुवावेको एसिया प्रशान्त क्षेत्रका अध्यक्ष टेरी हे नेतृत्वको प्रतिनिधिमण्डलले आज...

युवा राइडरलाई लक्षित गर्दै नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ सार्वजनिक

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण...

अलपत्र आयोजनाहरूलाई छिटो सम्पन्न गर्नेगरी बजेट विनियोजन गरेको छः ऊर्जामन्त्री

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले लामो समयदेखि अलपत्र परेका आयोजनाहरूलाई छिटो सम्पन्न...

रास्वपाको महाधिवेशनमा करिब ४ करोड खर्च हुने अनुमान: कविन्द्र बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनका लागि करिब ४ करोड रुपैयाँ...

लेबी नबुझाउने सदस्य रास्वपा महाधिवेशनमा भाग लिन नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा लेबी नबुझाउने सदस्यहरूले भाग...

मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद्का समयमा शून्य मानवीय क्षतिको लक्ष्य रहेको बताएका...

औद्योगिक क्षेत्रका उद्योगबाट ४५ वर्षदेखिको झन्डै एक अर्ब बक्यौता उठायौंः मन्त्री कुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले सरकारी जग्गा, भवन तथा पूर्वाधार प्रयोग...

चीनसँगको सहकार्यमा जोखिम बुझ्नू र कूटनीतिक सन्तुलन कायम राख्नू- पूर्वभारतीय विदेश सचिव गोखले

काठमाडौँ । भारतका पूर्वविदेश सचिव विजय गोखलेले दक्षिण एशियाका साना लोकतान्त्रिक राष्ट्रहरूलाई चीनसँग सहकार्य...

सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत...

अमेरिका र इरानबीच प्रारम्भिक चरणको वार्ता स्विजरल्याण्डमा हुने: रोयटर्स

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियनले युद्धविराम सम्झौतामा भर्चुअल...

पक्की पुल बनेपछि बर्सातमा सडक बन्द हुने समस्या हट्यो

बागलुङ । सडकको पहुँच पुगेको २८ वर्षपछि काठेखोलाको डुडियामा पक्की पुल निर्माण भएको छ...

सांसदहरूलाई मन्त्री लम्सालको आश्वासन- निर्धक्क भए हुन्छ, ठूला आयोजनाका लागि बजेटको अभाव हुन्न

काठमाडौँ । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठूला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका...

सडक सुरक्षाका लागि नयाँ राजमार्गमा अण्डरपास र फ्लाईओभर अनिवार्य गरिने

काठमाडौँ । सरकारले सडक सुरक्षालाई उच्च प्राथमिकता दिँदै आगामी तीन वर्षभित्र पहिचान भएका सबै...

विगतका सरकारले भन्दा धेरै गुणा बढी सडक सुरक्षामा ध्यान दिएका छौंः मन्त्री लम्साल

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा...

निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे

चितवन । सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न...

रास्वपार्टी महाधिवेशन- प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली तयार...

आगामी सातादेखि मनसुन प्रतिकार्यमा जुट्नुपर्नेछ: प्रमुख कोइराला

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी मनसुनलाई लक्षित गर्दै विपद्...

मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौँ: गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताएका छन्...

1 2 86 87 88 834 835