प्रत्यक्ष निर्वाचनमा होमिएका महिला उम्मेदवार भन्छन्ः अब हामी देश सम्हाल्छौँ

हाल उमेरले २९ वर्षीया थापाले युवा पुस्ताको आवाज र पाका पुस्ताको सम्मान गर्दै विकास...

अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा...

मलेसियाको विस्टर्न कम्पनीले शुन्य लागतमा ८०० नेपाली लैजाने

मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शुन्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ ।

वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१ औं वार्षिकोत्सवको अवसरमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको...

संसदीय समितिद्वारा पर्यटन विधेयकको मस्यौदा प्रतिवेदन पारित

पर्यटन विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन संसदीय समितिबाट पारित भएको छ ।

बस दुर्घटना हुँदा छ विद्यार्थी घाइते

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिका–२ भेलौरीस्थित कालीगण्डकी करिडोरमा बस दुर्घटना हुँदा ६ जना...

संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त

रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल...

श्रीमतीको हत्या गरेर फरार भएका रमेश पक्राउ

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ झिनडाडाँमा श्रीमतिको हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले...

मन्त्रालयका काम परिणाममुखी बनाउन सञ्चार सचिवको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले सबैको साथ सहयोग र...

प्रतिनिधिसभा सदस्य निर्वाचनः पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन...

पाँचथरमा एकजना युवा उम्मेदवार, महिला र दलित शून्य

पाँचथर । आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाँचथरमा १५ वटा राजनीतिक दलबाट...

माधवकुमार नेपालको उम्मेदवारी खारेजको माग गर्दै उजुरी दर्ता

पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालको उम्मेदवारी खारेजको माग गर्दै उजुरी दर्ता गरिएको छ...

डा.संगिता मिश्रसँग भ्रष्टाचार मुद्दामा विशेष अदालतले माग्यो ५ लाख धरौटी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रविरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले...

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले कूल १० खर्ब...

रौतहट–१ बाट माधव नेपालको उम्मेदवारी, जिते पनि संसदमा जान नपाउने !

प्रधानमन्त्री चयनका लागि संसदमा हुने निर्वाचनदेखि कुनै पनि कानुन पास वा फेल गर्ने बैठकमा...

प्रतिनिधिसभा निर्वाचन : कोशी प्रदेशको २८ निर्वाचन क्षेत्रमा ५०४ जनाको मनोनयन दर्ता

मोरङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि कोशी प्रदेशमा ५०४ जनाको...

अमेरिकाले थप ८० नेपाली नागरिकलाई गर्‍यो डिपोर्ट

अमेरिकाले थप ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ ।

हुम्लाको विकास सूचक र भविष्य

काठमाडौं । प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले विकासको सम्भावनालाई...

स्वयम्भूबाट आत्माको शान्ति र प्रकृतिको महिमा गाउँदै पर्यटक (तस्बिरहरू)

पर्यटकहरु विश्वसम्पदा सूचिमा सूचिकृत स्वयम्भूनाथबाट काठमाडौं उपत्यका नियाल्दै छन् ।

केन्द्रीय सुरक्षा समितिको बैठकः सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार र अभियानलाई व्यवस्थित...

1 2 732 733 734 815 816