निर्वाचन: सुरक्षा चुनौती हेरेर जुनसुकै घेरामा सेना खटिन सक्ने

काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले गस्ती...

बजेट अर्धवार्षिक समीक्षाः प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको ‘आव २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’अनुसार प्रदेशहरूको खर्च...

फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरी आयोग र निर्वाचन कार्यालयमा पेस गर्न निर्देशन

निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन...

फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । देशभरका छ हजार ७४३ वडामा आगामी फागुन ३ देखि १७ गतेसम्म मतदाता...

मजबुत टाइटन–टफ बनावट र लामो ब्याट्री ब्याकअपसहित Redmi Note 15 नेपालमा

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन Redmi Note 15 नेपाली बजारमा...

विगतका कमजोरी सच्याउँदै नयाँ नेपाल निर्माण गर्छौंः संयोजक दाहाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले ‘नयाँ नेपाल’ निर्माणका लागि दृढ संकल्पका...

अस्वभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्व तयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउँदा नै आय...

आनासँगको ब्रेकअपको चर्चाबीच ‘रमिताको पिरती’मा सुशान्तको गीत

काठमाडौँ । आना शर्मा र सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच सिनेमा ‘रमिताको पिरती’ को...

अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक

काठमाडौं । अर्थ मन्त्रालयले आज ‘आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सार्वजनिक...

तामाकोशी दुर्घटनाप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खस्दा...

नेपाल–कतार सहकार्यलाई दिगो र लाभदायक बनाउनुपर्छः परराष्ट्रमन्त्री शर्मा

उनले निजी क्षेत्र आधुनिक अर्थतन्त्रको मुख्य इन्जिन भएको बताए । मन्त्री शर्माले कतारी निजि...

प्रतिनिधिसभा निर्वाचनः सुनसरी–१ मा २६ जना मैदानमा

सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ मा २६ जना उम्मेदवारबीच...

प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार

दार्चुला । दार्चुलामा जनपद प्रहरीका हवल्दारको हत्या घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ...

नेकपाको निर्वाचन प्रतिवद्धता पत्र सार्वजनिकः सुशासन र रोजगारी मुख्य प्राथमिकता

आगामी २०८२ फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २२ वटा कम्युनिस्ट...

अग्निवीरबारे नेपालको निर्णय पर्खिरहेका छौँ, गोरखा भर्ती सुचारु हुनेमा विश्वस्त छु : भारतीय अधिकारी

काठमाडौं । भारतीय नौसेनाका पूर्वमहानिर्देशक सञ्जय जसजीत सिंहले भारतीय सेनामा रोकिएको गोरखा भर्ती प्रक्रिया...

नेकपाको प्रतिवद्धता पत्रः १० प्रतिशत आर्थिक वृद्धि, प्रतिवर्ष ५ लाख रोजगारी

पार्टीले विगतका राजनीतिक परिवर्तनहरूको नेतृत्व आफूले गरेको दाबी गर्दै अब देशको आर्थिक र सामाजिक...

नेकपाले नयाँ दललाई दियो सिद्धान्तहीन र विध्वंशकारीको संज्ञा

नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनको सन्दर्भमा आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै मुलुकका राजनीतिक दलहरूलाई...

रामेछाप बस दुर्घटनाका १० मृतकको सनाखत (अपडेट)

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत...

म राजनीतिमा आउँदिनः निखिल उप्रेती

काठमाडौं । अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताएका...

नेपाल–भारत सम्बन्धको नयाँ मार्गचित्रः सुरक्षा, सामुन्द्रिक पहुँच र रणनीतिक स्थिरता

काठमाडौं । नेपाल–भारतका सुरक्षा विज्ञहरूले निर्वाचनले मात्रै स्थिरता नदिने बताएका छन् । नेपाल इन्स्टिच्युट...

1 2 680 681 682 835 836