राइटपाथको ‘मल्टि–डेस्टिनेसन युनिभर्सिटी कनेक्ट भोलि, ३० भन्दा बढी विदेशी विश्वविद्यालय सहभागी

काठमाडौं । पुतलीसडकस्थित प्रधान कार्यालय रहेको शैक्षिक परामर्शदाता संस्था राइटपाथ करियर काउन्सिलिङले आयोजना गरेको...

प्रतिनिधिसभा सदस्य निर्वाचनः ९० हजार मतपेटिकाको व्यवस्था

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक ९० हजार...

रूकुमपूर्वबाट प्रचण्डको सन्देश: ‘यहीँबाट समाजवादको नयाँ सन्देश दिन आएको हुँ’

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नायगाड–देउखोलाबाट करिब एक घण्टाको पैदल यात्रापछि सिस्ने गाउँपालिका–२ नायगाड हुँदै सदरमुकाम...

बजरंगीप्रसाद चौधरीद्वारा एमाले परित्याग

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता बजरंगीप्रसाद चौधरीले पार्टी परित्याग गरेका छन् । सामाजिक सञ्जाल...

पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।...

नेपाल प्रशासन सेवा सातौं संशोधन नियमावली सच्याउन चार्टर्ड एकाउण्टेन्ट्स संघको माग

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संघले नेपाल सरकारले हालै जारी गरेको ‘नेपाल प्रशासन सेवा...

टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

बागमती । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका १९ सान्नानटारमा आज दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर...

स्विडेनमा १७औँ शताब्दीको जहाज पुनः सतहमा

एजेन्सी । बाल्टिक सागरको जलस्तर असामान्य रूपमा घटेपछि मध्य स्टकहोममा करिब चार सय वर्षदेखि...

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

काठमाडौँ । लाजिम्पाटस्थित होटल ले हिमालयको छैटौँ तलामा रहेको पान–एशियन फाइन डाइनिङ रेस्टुरेन्ट साके...

उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की । पाहुना टोली उज्वेकिस्तानको आभा फुटबल क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित...

‘बदर मत घटाउन टोल-टोलमा स्वयंसेवक: सुशासन र प्रविधिको फ्युजन’

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकमा सुशासन प्रवाह गर्न...

राष्ट्रिय गौरवको आयोजना चाँडो सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा...

प्रधानमन्त्रीका आकांक्षीहरुलाई गगनसँग सार्वजनिक बहस गर्न काँग्रेसको चुनौती

मंगलवार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चुनौती दिएका हुन् ।

हामी आजको राजनीतिका वास्तविक प्रतिपक्ष हौँ: घनश्याम भुसाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता घनश्याम भुसालले नेपालको लोकतन्त्र क्रमशः ‘गाईजात्रा’ र ‘महामूर्ख...

‘निर्वाचनको मत सर्वेक्षण गरी नतिजा सार्वजनिक गर्ने काम नगरियोस्’

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मत सर्वेक्षण गरी आएको नतिजा नतिजा सार्वजनिक...

निर्वाचन सफल पार्न आयोगको नयाँ रणनीति: कलाकार र इन्फ्लुएन्सरलाई ‘सद्भावना दूत’ बन्न आग्रह

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन कलाकार र सर्जकहरूको भूमिका...

दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गर्दै गृह मन्त्रालय पुग्यो राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई विनासर्त अविलम्ब रिहा गर्न माग...

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा होः अध्यक्ष घिसिङ

चितवन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...

घनश्याम भुसालको टिप्पणी- ‘रास्वपा काँग्रेस र एमाले भन्दा फरक छैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले रास्वपा, काँग्रेस र...

बुर्तिबाङ–ढोरपाटन सडक निर्माण तीब्रगतिमा

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडक निर्माणले गति लिएको छ...

1 2 658 659 660 839 840