कांग्रेस कार्यसमिति बैठक उपसभापति शर्माले चलाउने, सभापति थापाको राजीनामा अस्वीकृत गर्ने तयारी
बैठकको मुख्य केन्द्रविन्दु सभापति थापाको राजीनामा र पार्टीको आगामी कार्यदिशामाथि रहने बुझिएको छ ।
मध्यपूर्वमा रहेका नेपालीको लागि एनआरएनएले बनायो १ करोड रुपैयाँको कोष
काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले युद्ध प्रभावित मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई...
सुर्खेत हुँदै मुगु पुगिन् प्रधानमन्त्री कार्की
आफू कर्णालीको विकास र पर्यटनप्रति संवेदनशील रहेको उनले सो अवसरमा भनिन् ।
सचिन तिमल्सेना भन्छन्- राजीनामाले तपाईँको राजनीतिक कद झल्काउँछ
हारको दोष व्यक्तिभन्दा पनि पार्टीको विगतका गलत कार्यशैली र प्रवृत्तिले लिनुपर्नेमा उनले जोड दिएका...
अमेरिकी केन्द्रीय बैंक (फेड) द्वारा ब्याजदर ३.५–३.७५ प्रतिशतमा स्थिर
अमेरिकी फेडरल रिजर्भले बुधबार बजारको अपेक्षा अनुरूप संघीय कोष दरको लक्ष्य दायरा ३.५ देखि...
४७ करोड लागतमा कोदारीको पहिरो नियन्त्रण सुरु, २ सय ५० घरधुरी जोखिममुक्त हुँदै
काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत कोदारी क्षेत्रमा विगत एक दशकदेखि जोखिम बढाउँदै आएको ‘इको...
गगनको राजीनामा फगत स्टन्ट र फन्डा : सूर्य थापा
राजीनामा दिनेले दिएको भनेका छैनन्, बुझ्नेले हो भनेको पाइँदैन, राजीनामाको औपचारिक पत्रसमेत सार्वजनिक पनि...
शपथ हुने छाँटकाँट छैन, म त फेरि किताब बेच्न निस्किएँ : महावीर पुन
सांसदको रूपमा औपचारिक जिम्मेवारी सम्हाल्ने प्रक्रियामा ढिलाइ भएपछि उनले पुनः पुस्तक बिक्रीकै दैनिकी रोजेका...
कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमानले हाने आफैंलाई गोली
धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर पुरुषले आफूमाथि नै गोली चलाएका छन् । जिल्लाको गोदावरी...
गगनको राजीनामाले महामन्त्रीद्वयमाथि नैतिक दबाब, पद त्याग्ने कि महाधिवेशन गराउने ?
सभापतिले मार्गप्रशस्त गरेपछि पार्टीका दुई महामन्त्रीहरू गुरु घिमिरे र प्रदीप पौडेलमाथि पनि नैतिक दबाब...
कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ...
अमेरिका-इरान युद्धको बाछिटा: इन्धनको मूल्यवृद्धिसँगै ट्रम्पलाई घरेलु दबाब
अमेरिका–इजरायल र इरानबीच जारी युद्धको तेस्रो हप्तामा ऊर्जा बजारमा दबाब बढ्न थालेको छ...
हावाहुरी पीडित परिवारलाई गाउँपालिकाले २० हजार रूपैयाँ दिने
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध...
हारको नैतिक जिम्मेवारी लिँदै गगनले छाडे पद
सभापति गगनकुमार थापाले उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् ।
समानुपातिक सांसदले आज प्रमाणपत्र पाउने, साँझ राष्ट्रपतिसमक्ष प्रतिवेदन बुझाइने
आयोगको सचिवालयमा एक विशेष समारोहकाबीच नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय भएको हो...
आज चैते दशैंको घटस्थापना
काठमाडौं । आजदेखि चैते दशैंको नवरात्र सुरु गरिँदैछ । चैत्र नवरात्रका अवसरमा आज हनुमानढोका...
पश्चिमी वायुको प्रभाव : मेघगर्जन र चट्याङ्गसहित वर्षाको चेतावनी
मुलुकभर पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ ।
आज (बिहीबार), वृहस्पति तथा भगवान विष्णुको पूजा गर्नाले पाइन्छ यस्तो फल
आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने विश्वास रहेको छ ।
हुरीले व्यावसायिक केराखेतीमा क्षति
हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ । गत सोमबार पानीसँगै...
महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा अध्यक्ष ढकालको जोड
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा...

