अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ: प्रधानमन्त्री बालेन
शाहले काठमाडौंका नदीकिनारमा रहेका सुकुम्बासी बस्ती व्यवस्थापनबारे विस्तृत धारणा सार्वजनिक गर्दै मानवीयतासहित सुरक्षित स्थानान्तरण...
पृथ्वी राजमार्गमा बस दुर्घटना हुँदा ३१ जना घाइते
दमौली (तनहुँ) । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–७ शेरामा आज दिउँसो भएको बस दुर्घटनामा...
राष्ट्र निर्माण केवल सरकारको मात्रै काम होइन: नारायणप्रसाद दाहाल
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्र निर्माणको कामलाई सरकारको मात्रै काम हो...
धर्मेन्द्र बास्तोलाको आरोप- बालेन्द्र नेतृत्वको सरकार साम्राज्यवादी दलालहरूको एजेन्ट हो
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोलाले बालेन्द्र साह नेतृत्वको वर्तमान...
वर्तमान सरकार फाँसीवादी शैलीमा अघि बढ्यो: सिपी गजुरेल
काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा...
विश्वविद्यालयमा प्रहरी बल प्रयोग र विचारधारा निषेध गर्ने शैलीको काँग्रेसद्वारा विरोध
काठमाडौँ । शैक्षिक क्षेत्रलाई राजनीतिक दल मुक्त क्षेत्र बनाउने विषयमा उठिरहेका बहसका नेपाली काँग्रेसले...
सुकुम्बासी समस्या बल प्रयोग होइन, दीर्घकालीन समाधान आवश्यक: कांग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुकुम्बासी समस्याको सन्दर्भमा आफ्नो स्पष्ट धारणा सार्वजनिक...
काँग्रेसले भन्योः सरकारले संसदको सर्वोच्चतालाई अवमूल्यन गर्यो
सानेपामा शुक्रवार पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता देवराज चालिसेले...
भोकमरी प्रभावित विश्वका १० देश: राष्ट्रसङ्घीय प्रतिवेदन
एजेन्सी । गत वर्ष विश्वव्यापी रूपमा खाद्यान्न सङ्कटको सामना गरिरहेका दुई तिहाई मानिसहरू मुख्य...
चीनद्वारा एआई चोरी आरोप ‘आधारहीन’ ठहर
एजेन्सी । संयुक्त राज्य अमेरिकाले चिनियाँ संस्थाहरूले अमेरिकी कृत्रिम बौद्धिकता (एआई) प्रविधि औद्योगिक स्तरमा...
नेपाल भानुआटुसँग पराजित
काठमाडौँ । आइसिसी महिला टि–ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपाल भानुआटुसँग पराजित भएको छ । रुवाण्डाको...
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’: १२० जना नियन्त्रणमा
धरान (सुनसरी) । जिल्ला प्रहरी कार्यालय सुनसरीले सञ्चालन गरेको ‘स्वीप अपरेसन’ मा २४ घण्टाको...
एकै पटक १७ चिकित्सकको लाइसेन्स खारेज
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले एकै पटक १७ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज...
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परियार पक्राउ
काठमाडौँ । प्रहरीले सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियारलाई आज पक्राउ गरेको छ ।...
परराष्ट्रमन्त्री-जोर्डनका समकक्षी सफादीबीच टेलिफोन वार्ता, नेपाली नागरिकको सुरक्षा चासो
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र जोर्डनका परराष्ट्रमन्त्री आएमान सफादीबीच टेलिफोनवार्ता भएको छ ।...
एमाले प्रमुख सचेतकमा ऐन महर
काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् । संसदीय दलका...
नबिल बैंकद्वारा ग्राहक गोपनीयता उल्लङ्घनको आरोपको खण्डन, भ्रामक प्रचारप्रति आपत्ति
काठमाडौँ । नबिल बैंक लिमिटेडले सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आफ्नो बैंकले ग्राहकको...
देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ: अध्यक्ष दाहाल
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन, आशा र विश्वासले भरिएको...
नेकपा एमालेको आग्रह- सुकुम्बासी बस्तीहरू हटाउँदा मौलिक अधिकारको सम्मान गर्नू
काठमाडौँ । नेकपा (एमाले) ले सुकुम्बासी बस्तीहरू हटाउँदा नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार...
कांग्रेस संसदीय दलको नेता चयन स्थगित, सहमति नजुट्दा चुनाव रोकियो
समितिमा पुष्पा भुसाल, प्रदीप पौडेल, गुरुराज घिमिरे, प्रकाश रसाइली, मुना भुसाल र राजु कटुवाल...

