कारागारमा एआई एक्सरेबाट क्षयरोगका बिरामी खोजिँदै

जिल्ला कारागार प्रमुख प्रकाश ढुङ्गानाले क्षयरोग निवारणका लागि समुदायस्तरमा जस्तै कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य...

मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता

मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता दिने निर्णय गरेका छन् ।

धरानमा छुरा प्रहारबाट युवकको हत्या

धरान । धरानमा धारिलो छुरा प्रहारबाट एक जना युवकको मृत्यु भएको छ । आज...

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानमा जाँचका क्रममा २२ जनालाई पक्राउ गरेको छ ।...

बेगनास सिँचाइ प्रणालीअन्तर्गतका शाखा नहर मर्मत गरिँदै

पाँचवटै शाखाअन्तर्गतका नहरबाट ढुुङ्गेपाटन, खुदी, तल्लो गगनगौँडा, छुची, सातमुहाने, मालमूल, किमबेँसीलगायत स्थानमा सिँचाइ भइरहेको...

मूल्य पारदर्शिता सप्ताहलाई महासङ्घको ऐक्यबद्धता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकारद्वारा घोषणा गरिएको मूल्य पारदर्शिता सप्ताहलाई पूर्ण समर्थन...

जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ

प्रहरीले दाङ, कास्की र ललितपुरमा जाँच गर्दा जुवातास खेलिरहेको अवस्थामा २७ जनालाई पक्राउ गरेको...

राष्ट्रिय परिचयपत्र बनाउन एक लाख पचासी हजारभन्दा बढीको विवरण दर्ता

सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ...

भिजिट भिसा प्रकरण: पूर्वगृहमन्त्री रमेश लेखक र गृहसचिव दुवाडीमाथि मुद्दा नचल्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूमाथि गरिएको अनुसन्धानमा कुनै पनि प्रमाण नभेटिएको निष्कर्ष निकाल्दै फाइल...

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रका रूपमा ऊर्जालाई विकास गर्दैछौँः अर्थमन्त्री

अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग आज भएको भेटमा इप्पानका अध्यक्ष गणेश कार्कीले ५३ बुँदे सुझाव...

रास्वपाद्वारा विभिन्न विभागमा नयाँ जिम्मेवारी तोकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले विभिन्न विभागमा नयाँ जिम्मेवारी तोकेको छ...

बुटवलमा मिडिया मन्थनः पत्रकारितासँगै सार्वजनिक सरोकारका विषयमा बहस

मिडिया मन्थनको आजको पहिलो सत्रमा ‘लुम्बिनीको पर्यटनः पर्यटक र पैसा कसरी भित्र्याउने’ विषयमा आयोजित...

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । मुलुकका विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएका छन् ।...

भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी

भोलिसम्म जारी रहने सार्क मुलुकका उत्पादन कपडा तथा तयारी सामग्री, सौन्दर्य प्रशाधनका सामग्री, हस्तकला,...

ट्राफिक प्रहरीद्वारा चैत मसान्तसम्म छब्बिस करोड बढी राजस्व सङ्कलन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने...

सुकुमवासी समस्याको दीर्घकालीन समाधान आवश्यक छः कुलमान घिसिङ

रौतहट । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुकुमवासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्नेमा जोड...

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिवार युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताएका छन्...

काठमाडौंमा ‘काभा महिला भलिबल च्यालेन्ज कप’ आयोजना हुँदै

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सञ्चालन हुने यो प्रतियोगिता आगामी जेठ १५...

उद्योग विस्तार र लगानी वृद्धि गर्ने बजेट ल्याउन परिसङ्घको आग्रह

काठमाडौं । आगामी आर्थिक वर्षमा उद्योग विस्तार तथा लगानी वृद्धि गराउन सहज हुने बजेट...

समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण

इलाम । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–५ ले यहाँको...

1 2 357 358 359 909 910