सेफराइडले हेलिकप्टर र एम्बुलेन्स सेवा विस्तार गर्ने योजना
कम्पनीका अनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा आपतकालीन अवस्थामा छिटो उद्धार सेवा उपलब्ध गराउने उद्देश्यसहित...
अमेरिकन एनआरएन लगानीको ठूलो परियोजना: सेफ राइडले नेपालभर सेवा विस्तार गर्ने
प्रारम्भिक चरणमा घोराही, तुलसीपुर, लमही तथा भालुवाङ क्षेत्रमा मोटरसाइकल, अटोरिक्सा, कार तथा साइकल सेवा...
राज्यले कृषि क्षेत्रको विकासका लागि योजनाबद्ध नीति तथा कार्यक्रमहरू ल्याउनु पर्दछ: राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकासका लागि राज्यले योजनाबद्ध रूपमा नीति तथा...
कृषि उत्पादनमार्फत अर्थतन्त्र सुदृढ बनाउने सरकारको प्राथमिकता: सभापति चौधरी
काठमाडौँ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले कृषि...
झरी पछि खुलेको फेवा ताल (तस्बिरहरू)
पोखरा । बिहिवार रातभरि परेको अविरल वर्षापछि आज (शुक्रबार) बिहान पोखराको मौसम झन् लोभलाग्दो...
ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: मन्त्री चौधरी
काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा...
सगरमाथामा मानव लस्कर र आरोहण व्यवस्थापनका चुनौती
काठमाडौँ । पछिल्ला हरेक वर्ष वसन्तु ऋतुको सुरुआतसँगै सगरमाथा आरोहणका तस्बिर र भिडियोले सामाजिक...
देशभर ३२ हजार ३२५ सहकारी, शेयर पुँजी एक खर्ब ४३ अर्ब २९ करोड
हालसम्म विभिन्न चरणमा कूल ८० हजार ८७ दाबीकर्ताको रु ४७ अर्ब ६० करोड १३...
थोँचेमा पाँच श्ययाको अस्पताल बन्ने
भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ...
गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राज्य संयन्त्रमा भएका परिवर्तनलाई सबै जनताले अनुभूत गर्नसक्ने हुनपर्ने...
दश महिनामा ८८ अर्ब बराबरको निर्यात
वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको प्रथम १० महिनामा रु ८८ अर्ब २२ करोड...
देशको नेतृत्व गर्ने गरी वैकल्पिक शक्ति निर्माण गर्दैछौँ: कुलमान घिसिङ
काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ...
उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच एकता
काठमाडौँ । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबिच औपचारिक रूपमा एकता भएको छ...
‘जारी २’ सिनेमाघर एपमा सार्वजनिक
काठमाडौँ । नेपाली चलचित्रका दर्शकहरूका लागि खुसीको खबर छ । चर्चित नेपाली चलचित्र ‘जारी...
सगरमाथा नेपालको गौरव हो: पर्यटनमन्त्री पौडेल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो...
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
एजेन्सी । अमेरिकी अर्बपति जेफ बेजोसको स्वामित्वमा रहेको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनलाई फेरि ठूलो...
राज्यका प्रमुख अङ्गहरूलाई जिम्मेवार बन्न आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजको प्रदर्शन
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १९औं गणतन्त्र दिवसको अवसर पारेर लोकतान्त्रिक गणतन्त्रको...
‘लाफ्टर फर लाइफ द मोटिभेसन’ कार्यक्रम आज पोखरामा
पोखरा । मकालु खबरको आयोजनामा भइरहेको ‘लाफ्टर फर लाइफ द मोटिभेसन’ कार्यक्रम आज पोखरामा...
विगत र वर्तमानः सुवर्णले ५ करोड २५ लाखको पहिलो बजेट ल्याएका थिए
चुनावअघि रास्वपाले सार्वजनिक गरेको ‘वाचापत्र’लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको आगामी आर्थिक वर्षको बजेटको...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच...

