मुक्तिनाथमा दर्शनार्थी खचाखच
मुस्ताङ । हिन्दु तथा बौद्धधर्मालम्बीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शनार्थीको भीड बढेको छ...
पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो
पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा भारी वर्षा भइरहेको छ । देशभर...
सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित
कैलाली । सुदूरपश्चिम प्रदेश विकास परिषद्को चौथो बैठकले दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा पारित गरेको...
बजेटले बजार चलायमान बनाउनेमा निजी क्षेत्र आशावादी: अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक...
इरानसँगको सम्झौताबारे राष्ट्रपति ट्रम्पको बैठकबाट अझै निष्कर्ष आउन सकेन
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य...
छायांकनका क्रममा अभिनेता विजय बराल घाइते
काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्...
काठमाडौँ महानगरका १ हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको...
वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्य अर्गनाइजेसन नेपालका लागि अल्ट्राभोइलेटको आधिकारिक वितरक र...
बजेटमा संरचनागत सुधारका प्रयास सकारात्मक भएपनि सरकार गरिबप्रति अनुदार: गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले केही संरचनागत र...
बुटवलमा ‘लाफ्टर फर लाइफ द मोटिभेसन’ (तस्बिरहरू)
काठमाडौँ । मकालु खबरको आयोजनामा भइरहेको ‘लाफ्टर फर लाइफ द मोटिभेसन’ कार्यक्रम आज शनिवार...
एमाले संसदीय दलको बैठकमा बजेटबारे छलफल जारी
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) को संसदीय दलको बैठक सिंहदरबारमा जारी छ ।...
वर्तमान सत्ताले लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’ तर्फ लैजान खोजेको सभापति थापाको आशंका
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सत्ता समीकरणले मुलुकको लोकतन्त्रलाई ‘गाइडेड डेमोक्रेसी’...
आगामी निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउनेछौँ: गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले आगामी वर्ष हुने स्थानीय तहको निर्वाचनमा कम्तीमा...
भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन्, छिट्टै ओरालो लाग्छन्: वर्षमान पुन
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट...
इजरायलद्वारा लेबनानमा नयाँ निकासी आदेश जारी
एजेन्सी । इजरायली सेनाले शनिबार दक्षिणी लेबनानका सात वटा गाउँका बासिन्दाहरूको लागि नयाँ निकासी...
मुलुक फेरि एकात्मक राज्य प्रणालीमा फर्किने चर्चा छः प्रदीप पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले संविधानमार्फत प्राप्त उपलब्धिहरूको रक्षा र संस्थागत विकासका...
विद्युत् खपत अभिवृद्धिका लागि प्रोत्साहन नीति ल्याउनुपर्छ: कुलमान घिसिङ
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशभित्रै उत्पादित विद्युत्को खपत बढाउन प्रोत्साहन नीति ल्याउन...
संसदमा संख्या होइन, उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुन्छन्: भीष्मराज आङ्देम्बे
काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्या भन्दा उठाइने मुद्दा...
हिमालको संरक्षण विश्वकै साझा दायित्व हो: पूर्वराष्ट्रपति यादव
काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई...
समावेशिताको अभ्यासमा काँग्रेस नै अगाडि छ: सहमहामन्त्री राणा
काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली काँग्रेस अन्य राजनीतिक दलको तुलनामा...

