आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।...
११ बजे मन्त्रीपरिषद्को बैठक बस्दै
काठमाडौं । आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा...
मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
मुस्ताङ । मुस्ताङको उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो जेठ १६...
कुम्हार समुदायको परम्परागत पेसा सङ्कटमा
नेपालगन्ज । बाँकेका रैथाने कुम्हार (प्रजापति) समुदायको परम्परागत पेसा सङ्कटमा परेको छ । वर्षौंदेखि...
‘एयर पोलुसन स्टेशन’ले राप्तीमा सहज
तुलसीपुर । राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ मेसिन राखिएपछि पालिकालाई सहज भएको...
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
महोत्तरी । दिनभरि जेठ तेस्रो साताको झैँ उखरमाउलो गर्मी भए पनि पछिल्ला चार दिनयता...
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
दमौली । स्थानीय तहले आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घीय सरकारबाट रु चार अर्बभन्दा...
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
म्याग्दी । म्याग्दीमा वैदेशिक रोजगारी त्यागेर पशुपालनमा लागेका युवाले रहरलाग्दो सफलता प्राप्त गरेका छन्...
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह
तनहुँ । तनहुँको व्यास नगरपालिका क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा नियमविपरीत निर्माण गरिएका...
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
भरतपुर । चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन ९आइपिएम० कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको...
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
कञ्चनपुर । पर्यावरणमैत्री पर्यटन प्रवद्र्धन तथा ग्रामीण समुदायको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले शुक्लाफाँटा नगरपालिका–३...
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
म्याग्दी । म्याग्दीमा १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु भएको छ...
जेठ २६ गते मंगलबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल
आजको पञ्चाङ्ग वि.सं. जेठ २६, २०८३ । इ.सन् 09 Jun, 2026 । शक संवत्...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको...
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको...
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
धादिङस्थित क्रिक रिसोर्टमा आयोजित अन्तरक्रियामा उनले वडाध्यक्षदेखि मेयरसम्म सबैको सम्पत्ति छानबिन हुने बताए ।
निर्वाचन पर्यवेक्षण प्रतिवेदन: मतदान केन्द्र पुनरावलोकन गर्न माग
मञ्चलगायत १५ वटा संस्थाले लैङ्गिक अपाङ्गता तथा समावेशी दृष्टिकोणबाट निर्वाचन पर्यवेक्षण गरेको जानकारी पनि...
पहिरो र चट्याङबाट पशुधन गुमाएका परिवारलाई राहत दिने निर्णय
किमाथाङ्का । जिल्ला विपद् व्यवस्थापन समितिले पहिरो तथा चट्याङका कारण भएको पशु चौपाया गुमाएका...
करेन्ट चाउचाउ सुरक्षित छ, ढुक्कले खानुस्: यशोधा फुड्स
काठमाडौँ । यशोधा फुड्स प्रालिले निश्चित ब्याचबाहेक अन्य ब्याचका करेन्ट चाउचाउ उपभोगका लागि सुरक्षित...
सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो, म पनि जिम्मेवार छुः नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सडकआश्रित नागरिकको व्यवस्थापनमा राज्य...

