रास्वपा मतपरिणामः कोशीमा कुन उम्मेदवारलाई कति मत ? (सूचीसहित)

काठमाडौं । कोशी प्रदेशमा रास्वपा केन्द्रीय सदस्यका उम्मेदवारमा सबैभन्दा बढी मत निशा मेहताले पाएकी छन् ।

रास्वपाको केन्द्रीय सदस्यका लागि बुधबार भएको निर्वाचनको मत परिणामअनुसार मेहताले सबैभन्दा बढी १८६१ मत पाएकी हुन् । त्यसपछि विश्वराज पोखरेलले १४६० मत, शोभा कार्कीले १२०४ मत पाएका छन् ।

यस्तो छ कोशी प्रदेशमा अन्य उम्मेदवारको मत परिणाम

कल्पना थापा ९३९ मत
सुजाता तामाङ ८३९ मत
लालविक्रम थापा ७८३ मत
सयमलाल चौधरी ७५८ मत
प्रकाश पाठक ७४३ मत
वीरेन्द्र श्रेष्ठ ६३१ मत
राजकुमार राई ६२४ मत
पारमणि गेलाल ६१३ मत
नवीन खड्का ५५५ मत
प्रजना राई ५३९ मत
भूमिनन्द बराल ५२६ मत
पिताम्बर तिम्सिना ४९७ मत
रमेशप्रसाद ओझा ४८८ मत
ऋतुराज लिम्बु ४४४ मत
कृष्णबहादुर चोङबाङ लिम्बु ४०० मत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =