चीनबाट अमेरिकातर्फ झन्डै १ हजार टन विन्ड टर्बाइन ब्लेडको ढुवानी शुरु

एजेन्सी । चीनको तियान्जिन बन्दरगाहबाट संयुक्त राज्य अमेरिकाको बन्र्स हार्बरका लागि झन्डै १ हजार टन तौल भएका विन्ड टर्बाइन ब्लेडहरू बोकेको जहाज प्रस्थान गरेको छ ।

चीनमा निर्मित यी विशाल ब्लेडहरूले अमेरिकाका स्थानीय वायु ऊर्जा परियोजनाहरूको क्षमता अभिवृद्धि गर्न सहयोग पुर्याउनेछन् । यस पहलबाट वायु शक्तिको अधिकतम उपयोग गरी अमेरिकी घरपरिवारमा स्वच्छ र नवीकरणीय ऊर्जाको आपूर्ति सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − three =