प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ । विपक्षी दलको अवरोध कायमै भएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले बुधवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरे ।

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहले प्रतिनिधि सभामा व्यक्त गरेको गरेको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउँदै माफी माग्नुपर्ने मागसहित संसदको कारबाही अघि बढ्न दिइरहेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =