३१ सरकारी निकाय खारेज

काठमाडौँ । सरकारले विभिन्न ३१ निकाय खारेज गर्ने भएको छ ।

शुक्रवार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन् ।

ले ३१ निकाय खारेजी, ६ निकाय मर्जर, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनः संरचना गरिने बताए । उनले कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्यसम्पादन कुशल र जबाफदेही हुनेगरी कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवा सुविधा निरन्तर रूपमा वृद्धि हुने प्रबन्ध मिलाइएको समेत बताए ।

उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =