राष्ट्रपतिबाट वैशाख २८ गते संसद् अधिवेशन आह्वान
२०८३ वैशाख २२ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
राष्ट्रपतिले वैशाख २८ गते दिउँसो २ बजेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन बोलाएका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि सिफारिस गरेपछि सोही आधारमा राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको हो ।

२०८३ वैशाख २२ गते
प्रतिक्रिया
सम्बन्धित








