प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेको प्रधानमन्त्रीका अनुसन्धान तथा प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =