सरकारविरुद्ध सुकुमबासी बस्तीमा जेनजी नागरिक अभियानको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । सुकुमबासी बस्ती खाली गराउने सरकारको निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन सुरु भएको छ । राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा भइरहेको प्रदर्शनमा डोजर आतंक बन्द गर, सुकुमबासी आवासको हक सुनिश्चित गर, निरङ्कुश सरकार चाहिँदैन लगायतका नारा घन्किइरहेका छन् ।

सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन बिहीबार साँझदेखि नै ‘माइकिङ’ गरेको थियो । आज बिहानबाट केहीले बस्तीबाट सामान सारिरहेका छन् । तर केही युवाहरू भेला भएर विरोध प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =