अमेरिका–इरानबीचको अर्को चरणको वार्ताको मिति तय भइसकेको छैनः पाकिस्तानी विदेश मन्त्रालय

एजेन्सी । पाकिस्तानले अमेरिका र इरानबीच संवाद सहज बनाउने प्रयास स्वरूप दुई देशबीच सञ्चार सम्पर्क कायम राखिरहेको पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले बिहीवार बताएका छन् ।

प्रवक्ताकाअनुसार दुई पक्षबीचको आगामी चरणको वार्ताका लागि हालसम्म कुनै निश्चित मिति तय भइसकेको छैन । आपसी सहमतिको तालिका निर्धारण गर्न परामर्श जारी रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =