कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दै

काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २ बजे बस्ने भएकाे छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्रे जनाइएकाे छ ।

कांग्रेसले आज नै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने बताएको छ । यद्यपि, बैठकमा के-के विषयमा छलफल हुनेछ भन्ने स्पष्ट खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =